लागुऔषध खाएको पुष्टि भएपछि एयर इन्डियाद्वारा फुकेट-दिल्ली उडानका पाइलट बर्खास्त
लागुऔषध परीक्षण (ड्रग टेस्ट) गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि एयर इन्डियाले फुकेट-दिल्ली उडानका पाइलट-इन-कमान्डलाई बर्खास्त गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार थाइल्यान्डको फुकेटबाट आउने क्रममा भएको घटनाबारे विमान दुर्घटना अनुसन्धान ब्युरोले आफ्नो प्रारम्भिक रिपोर्ट जारी गरेको केही घण्टापछि एयर इन्डियाले पाइलट हटाइएको घोषणा गरेको हो।रिपोर्टमा पाइलटले लागुऔषध प्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







